अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता …
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले समतामूलक विकासको पक्षमा आफूहरु रहेको बताएका छन् । बुधबार सिरहामा ‘समाजवादी जागरण अभियान’को क्रममा आयोजित सभालाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री सम…
सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसोदेखि ११ पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक आज बिहान ५ः४३ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ । यसअघि …
पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा गएको भूकम्पले पूर्याएको क्षति र जनतमा परेको असर प्रति दुःख व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गरि बझाङ केन्द्र विन्दू बनाएर आएको शक्तिशाली भूकम्पका कारण सुदुर पश्चिम क्षेत्रका विभि…
बाँकेको नेपालगन्जमा हिजो मंगलबारदेखिको कर्फ्यू आज पनि जारी छ । निश्चितकालीन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन् । दुई समू…
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित मजुवामा ट्रकले ठक्कर दिँदा दुई विद्यार्थी बालकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । उनी…