उज्यालो नेपालमा नयाँ पदाधिकारी तथा सचिवालय सदस्यहरू मनोनयन
काठमाडौं। उज्यालो नेपाल पार्टीले केन्द्रीय तहमा नयाँ पदाधिकारी तथा सचिवालय सदस्यहरूको मनोनयन गरेको छ। काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार अध्यक्षलाई प्रदान गरिएको अधिकार प्रयोग गर्दै उक्त मनोनयन गरिएको हो।…