रोजगार बैंक स्थापना गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ६ अर्ब बजेट
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pm-rojgar-karyakram_LaayT4HgZi_2so659q7gpmgcx8yyr2w6vbidvfi6hissulcp4ggetgk1n9lhgjnja8euadn_i1x0w3uRnQ_v2uptkb3ucfq1lirhldpl1nhxm10kpqxrap0gr2vttutuclp332zihygigvq.jpg)
सरकारले रोजगार बैंक स्थापना गर्ने भएको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद भवनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा रोजगार बैंक स्थापना गरी रोजगारी सम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गरिने उल्लेख गरिएको छ।
श्रम बजारमा आवश्यक पर्ने रोजगार र मागलाई स्वचालित प्रणालीमा आवद्ध गरिने बजेटमा उल्लेख गरिएको छ।
श्रमाधान कार्यक्रम सञ्चालन गरिने पनि बजेटमा उल्लेख गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिइएको छ।
स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक मर्मत सम्भारका काममा लगाइने उल्लेख गरिएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट करिब दुई लाख जनालाई न्यूनतम सय दिनको रोजगारी दिइने उल्लेख गरिएको छ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवाहरूलाई सार्वजनिक मर्मत सम्भारका कार्यक्रममा सहभागी गराइने पनि उनले बताए।
आगामी आर्थिक वर्ष यो कार्यक्रमका लागि सरकारले ६ अर्ब बजेट विनियोजन गरेको छ।
![जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान्छन् तुडेपानीका बालबालिका](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_dacBJo2lEl_xugjngotyxi3tvf6b6f9zomy12jssr6unf3vwvz0qjvefompgchgzajxhgy7_LZfgnRItEK_yztgvlpmkimwpge9zi8pcucmcnfiopjxmmkagwjmwqpzdqlfsnjfsjf1wvau.jpg)
जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान्छन् तुडेपानीका बालबालिका
प्रचण्ड लक्षित लेखकको कटाक्ष: अरूमा मात्रै दोष देख्ने समस्याले अगाडि बढ्न सकिदैन
प्रचण्डलाई योगेशको चेतावनी: जातजातिको नाममा फेरि आगो बाल्ने दुष्प्रयत्न नगर्नुह…
![नयाँ सत्ता गठबन्धन बनाउने कांग्रेस-एमालेबीच सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_j7YkIQaP4k_igwtmfzr1rfp38fjdlvuboglpe6xgynqkixq9eloqzkzyftdzpdlrkcmjg4q_OeBzlcVtTk_yartcybsww1gdpgsdatcgvgajnz2i4jeui22bswkw4dmu9dgbsrhg8fdhx4g.jpg)
नयाँ सत्ता गठबन्धन बनाउने कांग्रेस-एमालेबीच सहमति, ओली र देउवा आलोपालो प्रधा…
विकराल लागु औषध नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदैछौँ : गृहमन्त्री लामिछ…
![जादुगर हो भने जस्तो गरी उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऊँ : गगन थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan-kumar-thapa_PxUFQ93DYR_radx4peiyuia51qdvsohcdzgcm8kmzfqpsgssgb9edaz2f6ygunc0vzccgfz_KmkLU8nnvi_hyvzrqahs2vu1pdfh4r0bjtcn9qaxc3oxmohtznoccvqom8ambunim2oqgyf_AbQZQMjEE6_svbgj8zizyvaimoc9fnrew3wscf4qbdue11g4kgobckkuzvtn0mdnx4kiipy_lsX6j1c4Ol_0y4f8bcy8fpq5yzkvfqaloria3tvjgy1rohhmltoektyfmxbpcmrqpf1susy.jpg)
जादुगर हो भने जस्तो गरी उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऊँ : गगन थापा
![कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज](https://snowberry.prixacdn.net/media/gallery_folder/koshi_pradesh_20230607154312_tN0qhhaAZO_ojnfdvb15heg8kjphyrxeka98owbxmm75mztutiz4tr6587yvodkehywqldx_EyFXLozXfq_uxd7cvmd0x51olbx2puvs3sbn2pshruvz8deje9ty7c9euprl9fqmluqvqlh_yw2wujC38o_e0ogcy56unsrczodyuvohss3ju94vnhbld1gt3ymk5ish6eu8vb7knnb5buu_tEetHp4353_jsjejcin8cut68v5r9pkhykyd7jhhia8rjtgk6oj2pczkmkonxsuzuqvs6ps_irbRakuDEa_vylizgziimvkslokllwxelgatn9veyxkbrh2mlpkukovhvj3nmiarmwqhsyh_hYAn7PvBO3_fpgy5jsni35mdqaoxj0blcgwphbyqjfx9i8ozqfpxmvmv7uagnhn7lhu7dox.jpg)
प्रतिक्रिया