स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/health_ministry_ciaGSQxvpj_e0wqryc1fdvaao7dcyspalip8tfsf1dg0n2qwe9cw6w7ztne2kdgbjwgapvq_44QdGyQnVM_qx6bm5kmovctcfladm7mwmxrtzqtwzvz1cnlkeosq9cvl03r7mxp77l0wlre.jpg)
सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । आज अर्थमन्त्री वर्षमान पुनले बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो रकम विनियोजन गरेका हुन् ।
प्रतिक्रिया