आज विश्व खाद्य स्वच्छता दिवस

‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ । हरेक वर्ष जुन ७ मा विश्वभर विभिन्न कार्यक्रमका साथ दिवस मनाइन्छ । नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा एक हप्तादेखि नै विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । खाद्य स्वच्छताको महत्वलाई आम नागरिकमा पु¥याउन विभागले २०६५ सालदेखि खाद्य स्वच्छता दिवसको अभियान गर्दै आएको विभागले जनाएको छ। विभिन्न जोखिमबाट हुन सक्ने अप्रत्याशित अवस्थाको पूर्व तयारी गर्न खाद्य श्रृङ्खलाको प्रारम्भिक उत्पादनदेखि प्रशोधन, सञ्चय, ढुवानी, बिक्री वितरण र उपभोगसम्मको चरणमा संलग्न सबै पक्षको महत्वपूर्ण भूमिका हुने उसको भनाइ छ ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_YbAequ1o3X_vnhmo0wd0it6cwqkpz5fs4ykdb0ls573vmjozb6fymmbnsmgopyakipshshn.jpg)
प्रतिक्रिया