देशको गोप्य सूचना बेच्नेको नाम खुलाउन कांग्रेस सांसदद्धारा सभामुखको रुलिङ

नेपाली कांग्रेसले देशको गोप्य सूचना विक्री गर्ने व्यक्तिको नामखुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ।मंगलबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले नेपालको गोप्य सूचना बेच्यो गृहमन्त्री रवि लामिछानेलाई प्रस्ट पार्नका लागि रुलिङ लागि सभामुखको ध्यानाकर्षण गराएका हुन् । 

सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीले भनेकोले गृहमन्त्रीको स्पष्टधारणा माग गरेको भन्दै उनले यस मामिला त्यसै निभ्नेवाला नरहेको बताए ।

प्रतिक्रिया