आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(7)_CdDraQkz42_omseowsgl2rnyhlfslsmpg71e9ofgguhjuabd6p6ogyeutwxbptrrylnw2gs_OB9NxkoC5D_8gv76dgliqts2em6umui9eswo3yi3e8tzasxni10nvrckczykemtpfpevjo9.jpg)
सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।
मंगलबार प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तर शुल्कदर वृद्धि गरिएको उनले बताए ।
प्रतिक्रिया