रास्वपाका सांसदहरु राष्ट्रिय टीमको जर्सी लगाएर संसद बैठकमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नेपाली राष्ट्रिय टीमको जर्सी लगाएर संसद बैठकमा सहभागी भएका छन् । नेपाली टीमको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर आएको सांसदहरुले प्रतिक्रिया दिएका छन् ।
रास्वपाका सबै सांसदहरू जर्सीसहित संसदमा जाँदा अन्य दल र स्वतन्त्र सांसदहरू भने अरु दिनझैँ औपचारिक पोसाकमा पुगेका थिए । नेपालले आईसीसी विश्वकपमा मंगलबार नेदरल्याण्डको सामना गर्दैछ । दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा सहभागी भएको नेपालको सफलताका लागि राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका नेताहरूले पनि शुभकामना दिइसकेका छन् ।

निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन बनाइनुपर्छ : सांसद महत

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य १८ निर्णय (सूचिसहित)
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’

मानवअधिकार रक्षाका निम्ति सदन सधैँ सहयोगी रहनेछ : सभामुख घिमिरे

सभापतिका लागि सति जाँदै रास्वपा, पार्टी भन्दा व्यक्ति प्रधान किन ?

प्रतिक्रिया