१० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्काउनु माननीय केपि ओलीज्यू । बालेन

जनतालाई भुलाउन राज्यशक्ति लगाएको जिकिर

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले गिरीबन्धु टी स्टेट प्रकरणमा केपी शर्मा ओलीप्रति पुनः व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सामाजिक सञ्जालमार्फत् एउटा काण्ड लुकाउन अर्काे काण्ड गरेर जनता नझुक्याउन आग्रह गरेका हुन ।  १० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन उनले भनेका हुन । नगरप्रमुख साहले गिरीबन्धुको काण्ड लुकाउन र जनतालाई भुलाउन ओलीले राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थालेको बताए । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो भएको भन्दै उनले रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउन भनेका हुन । बालेनले समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्न पनि अनुरोध गरेका छन । साथै उनले साँच्चैको नयाँ कोही आइ फाइल पल्टाएर तपाईंलाई जेल हाल्ला भनेर व्यङ्ग्य पनि गरेका छन्।
 

प्रतिक्रिया

श्रीलंकन एअरलाइन्सको चरम लापरवाही, खेलाडीहरुको लगेज छोडेर पुग्यो कोलोम्बो( भिडियो सहित)

श्रीलंकन एअरलाइन्सको चरम लापरवाही, खेलाडीहरुको लगेज छोडेर पुग्यो कोलोम्बो( भ…

इजरायल सँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने नेता खामेनीको भनाइ

इजरायल सँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने नेता खामेनीको भनाइ

मन्त्री भण्डारी द्वारा खाने तेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

मन्त्री भण्डारी द्वारा खाने तेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

ओलीको ‘गैंडाज’ र ‘डाँफेज’ शब्दमा मनोज गजुरेलको व्यंग्य: 'काँडेज् भ्याकुर्ज, रातोज् पाण्डाज्'..

ओलीको ‘गैंडाज’ र ‘डाँफेज’ शब्दमा मनोज गजुरेलको व्यंग्य: 'काँडेज् भ्याकुर्ज, रा…

फेसबुकका संस्थापक जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति, पहिलो को ?

फेसबुकका संस्थापक जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति, पहिलो को ?

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्युपछि विराटनगर तनावग्रस्त, भन्सार कार्यालयमा ढुंगामुढा

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्युपछि विराटनगर तनावग्रस्त, भन्सार कार्यालयमा …

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

अध्यक्ष दाहाल द्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधि सँग छलफल

अध्यक्ष दाहाल द्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधि सँग छलफल