संस्कृती

लिङ्गो ढाले सँगै ऐतिहासिक इन्द्रजात्रा पर्व सम्पन्न !

काठमाडौ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व सम्पन्न भएको छ ।  भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको लिङ्गो बिहीबार अपरान्ह ढालेसँगै…