भारतको सेना प्रमुखमा उपेन्द्र द्विवेदी नियुक्त हुँदै
भारत सरकारले उपेन्द्र द्विवेदीलाई प्रधान सेनापति बनाउने भएको छ । जनरल मनोज पाण्डेको कार्यकाल यहि महिनाको अन्त्यमा सकिने भएसँगै सरकारले लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई सेना प्रमुख बनाउने भएको हो ।
द्विवेदी चीन र पाकिस्तानसँगको सिमाका विषयमा अब्बल सैन्य अधिकृत मानिन्छन् । एक महिना थप गरिएको वर्तमान प्रधान सेनापति पाण्डेले जुन ३० मा अवकश लिदै छन् ।
वरिष्ठताका आधारमा द्विवेदीलाई सेना प्रमुख बनाउन लागिएको बीबीसी हिन्दीले जनाएको छ ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया