काठमाडौ । काठमाडौंको फर्पिङस्थित जंगलमा एक जोडी मृत फेला परेका छन् । सोमबार बिहान मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । मृतकको सनाखत हुन सकेको छैन । उनीहरुको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
फर्पिङको जंगलमा युवक-युवती मृत फेला
