ADVERTISING

Breaking News

बर्दियाको बाँसगढी नगरपालिकामा एमाले विजयी

काठमाडौ । बर्दियाको बाँसगढी नगरपालिकाको दुवै प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखका उम्मेदवार खडक बहादुर खडकाले १० हजार ९ सय ४७ मत ल्याएर विजयी भएका हुन । तेस्तै, उपप्रमुखका उम्मेदवार इन्दिरा चौधरीले ११ हजार ३५ मत प्राप्त गरेकी छन् । खड्का भन्दा चौधरीले ८८ मत बढी प्राप्त गरेकी हुन ।

leave a reply