ADVERTISING

Breaking News

माओवादी स्थायी समितिमा अध्यक्ष दाहालद्वारा राजनीतिक प्रतिवेदन पेश 

सदस्यको सुझावलाई समेटर पूर्णता दिइने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका छन । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । बैठकमा अरु पार्टीहरु माओवादीमा समाहित हुनेहरुको जिम्मेवारीका बारेमा पनि छलफल भएको थियो ।
माओवादी केन्द्रको पुस ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुदैछ ।

leave a reply