लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित

लुम्बिनी । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१र८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको …

भारतको जिरिबाममा अनिश्चितकालीन कर्फ्यु

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।  सोमबार शंकास्पद सुरक्षाकर्मीको भिडन्त भएपछि जिल्लामा कर्फ्यु लगाइएको हो । सोमबार मणिपुरमा सुरक्षाकर्मी र बिद्रोही…

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन

काठमाडौं । राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा. डा.श्रीराम अधिकारी निर्विरोध निर्वाचित भएका छन् । परिषद्को सोमबार वैदिक अनुसन्धान गुठी गौरीघाटमा बसेको बैठकले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठ…

मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण शुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ ।  बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिर बाट शुरु गरिएको उक्त पदमार्ग निर्मा…

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानी बाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाट सम्म…

गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान

काठमाडौं । कतार एयरवेजले आज बाट भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बाट उडान थाल्ने भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अनुसार कतार एयरवेजले आज देखि भैरहवामा दैनिक उडान भर्न लागे…