ADVERTISING

Breaking News

२३८ जना कोरोना संक्रमित थपिए, थप १ जनाको मृत्यु

काठमाडौ । नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको मृत्यु हुँदा ३७० जना संक्रमण मुक्त भएका छन् । हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।

leave a reply