ADVERTISING

Breaking News

राजसंस्था सहितको हिन्दु राज्य स्थापनाको माग राख्दै नेपालगन्जमा -याली

नेपालगन्जः राजसंस्था सहितको हिन्दु राज्य स्थापना र संघीयता खारेजीको माग राख्दै नेपालगन्जमा ¥याली गरिएको छ । देश साझा, धर्म साझा, राजा साझा मूल नाराका साथ दवावमूलक जनजागरण सिर्जना गर्न राप्रपा, शिव सेना, विद्वत परिषदको आयोजनामा मोटरसाईकल, कार -याली गरिएको हो ।

राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम गर्नका लागि राष्ट्रवादी शक्ति एक हुनुपर्ने राप्रपा, शिवसेना, विद्वत परिषद्का नेताहरुले जोड दिए । मोटरसाईकल, कार -याली वागेश्वरी मन्दिरबाट शुरु भई बजार परिक्रमा गरि त्रिभुवनचोकमा पुगि कोण सभामा परिणत भएको थियो ।

leave a reply