ADVERTISING

Breaking News

उपत्यकामा थपिए ४ सय २९ जना संक्रमित, थप ३ जनाको मृत्यु

काठमाडै । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका थप ४ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमणवाट उपत्यकामा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौका एक एक जना महिला छन् । त्यस्तै ललितपुर र भक्तपुरका एक एक जना पुरुषको पनि मृत्यु भएको छ ।

leave a reply