ADVERTISING

Breaking News

एकैदिनमा धेरै कोरोना संक्रमित भेटिनेमा भारत विश्वमै अगाडी

एजेन्सी । भारतले कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको छ। एकै दिन ७८ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उसले नयाँ विश्व रेकर्ड कायम गरेको हो।कोरोना महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकै दिन यति धेरै संख्यामा संक्रमित फेला परेको यो पहिलोपटक हो।

भारतले जुलाई १७ मा अमेरिकामा एकै दिन फेला परेका ७७ हजार २ सय ९९ संक्रमित संख्यालाई पछि पार्दै नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ। पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन्।

leave a reply