काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् ।
काठमाडौंमा थप ९ जनामा कोरोना संक्रमण

Post navigation
Posted in: