ADVERTISING

Breaking News

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना पुष्टि

काठमाडौं : पाटन अस्पतालमा उपचारको क्रममा हिजो बेलुका मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

आत्महत्या प्रयास गर्दा उनलाई डोरी काटेर बचाइएको थियो । लगत्तै पाटन अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । मृतक युवा मानसिक विरामी रहेको बताइएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

leave a reply