ADVERTISING

Breaking News

शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यो क्षेत्रमा उच्च बजेट विनियोजन गरेका हुन् । यो क्षेत्रमा चालु आर्थिक वर्षका लागि १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरिएको थियो ।

leave a reply