राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालविच शितलनिवासमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलेविच आज विहान भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल बिहानै शितल निवास पुगेका हुन । भेटमा प्रधानमन्त्री दाहालले आज बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको सरकारले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति लगायत समयसामयिक विषयमा राष्ट्रपतिसँग परामर्श गरेको बुझिएको छ । भेटमा राष्ट्रपति पौडेलले भने संसदमा रहेका दलहरुसँग सहमति जुटाएर अघि बढन सुझाव दिएका छन ।
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया