सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त

एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्।सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति,  एकीकृत समाजवादी र स्वतन्त्र सांसद तारा जोशी समेतको समर्थन जुटाएर उनी मुख्यमन्त्री बनेका हुन्। उनको शपथ बिहीबार साँझ ७ बजेलाई तय गरिएको छ।

 

प्रतिक्रिया