पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1554963163accident-768x541_INEBFqW8l4_ut8aurljkfaua9sabg9osnwr3hrjq0cnumnx4pa4xz4qnwc9d5l6b3jyzaiw_0u84yYIi4p_0r2t6guxaypskcljv6erx1rjmjvbsphfhlkkryugvq7fxxrc3lqb7gtzfd1y_eQdOpHPyB9_gu6xet7x9hptp3dutaztoa1ctcxygjmlfywtlbdemqabjrmavplumr7sjouc_Hn5Djmuh2L_g2f5w2rs2mmufhu4dc4bos6ptypkrvm1c6rnu6drry6yuauj7pqslmkk2nup.jpg)
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो।
दुर्घटनाका घाइते र मृतकहरूको पहिचान खुलिसकेको छैन । घाइतेहरू अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन ।
प्रतिक्रिया