नेपालमा आज सुनको मूल्य अहिलेसम्मकै महँगो
नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँ तोकेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँ बढेर उच्च मूल्यको कीर्तिमान बनेको हो । यसअघि कात्तिक ११ गते सुनको मूल्यले प्रतितोला एक लाख १७ हजार रुपैयाँको उच्च कीर्तिमान बनाएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च हो । सुनचादीको भाउ अझै बढ्न सक्ने अनुमान छ ।
![सरकार जसको बनेपनि वैदेशिक सहायता नीति एउटै बनाउनुपर्छ : महामन्त्री थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan_Aspf6fmfNr_lwoglkul43luwzhsliwixtmh6wdzgf6ixfrlizbmasxtkmb9rbyulcayhndb_rB8qcNF7t8_msj0chzpjleqbcli0hpffeewdlnmntftkdeigi0jxk4zg4ixzxsavz11rozb.jpg)
सरकार जसको बनेपनि वैदेशिक सहायता नीति एउटै बनाउनुपर्छ : महामन्त्री थापा
![वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Death-body-900px_9GIWJZvNIv_uqiqa4h8t5mqnpk3ofroj3ctav1qhens4akqvxrsvpppzmvwgg5c2xotzowc_crsK1svZYK_vtu6vkaonzygxnzu7wlsuych3p9einokpf1idsh5z5xxltnik1juktsbbusa.jpg)
वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु
![जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/japan-flag_9H8WXBWHxr_dgicxh0nexhxmjz8xmsk1dqq6qng8trllvpwslxkpsp5xfwti6e9f72wigkp_NzpbBqLh62_fgwtnvj1rkbqxqsbv47ckmm1g7n5ndlgl44nlg4icagmmw1s4vot6fcwph5q.jpeg)
जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि
![भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/img-20250121-wa0006-2212025085103-1000x0_2N1IVuXSzY_u9azo9ig6oyappu0ogczovhpo22dwpyc0pfft3zvdq8z7x9uw8qtwbznwwyz_D1YLPp0FMp_7u3iuv07hmzx6oxoodmfd9uyhh595cgtwxecvetrqczxwmnfk9k1irqjawe9.jpg)
भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा
![प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग](https://snowberry.prixacdn.net/media/gallery_folder/received_985522963464165_5PVFtVa257_e2zhwqzy28kcodpzgsvgjokbluxy7aiaaalfufut1w26ddxdvkctcrkmqygg_ccT4R4qgpv_immxvzqecpfmbixhxz5lca2uwdjd365d0qcvjwxabgzdphts2gladdjhs7e3.jpeg)
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
![चीनमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/accident-1713076124_YWiXDDwiyZ_9k9s9dikhbgjhftlkpymhgayg0utcigwbd6ogo1hykly0yd89c19jxdmqpt9_VvrCGbvAwF_ixn1ocimysdaeorwqfe1v8kzxblbryqghlcvbb1nxw5tuvdlwwrny2vjzag7.jpg)
चीनमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु
![टर्कीएको होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/aaglagi1637632894_01oqdaJHyc_og8rzhpvejxahlinibrzbrkxawuqfvxeudtqeaeyrjs2woy5v7nqabfbbtys_fka8Zx5Bm2_i27gdrevyhmofc45ai4zlthz176a83qqr2qimsmqcemv4q4kymujp5opgnbd.jpg)
टर्कीएको होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
![लेखा समिति सभापतिका पूर्व स्वकीय सचिवविरुद्ध अदालतमा मुद्दा दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/anil_ELYBbONBzn_gy60tavlp4hedeqcomslpnmk0qolnlr23sgqsbkn5qggnr6rzh55w5iznapt_014obKQcaU_cmdlytzn0h0ys2jurhnh2kynfncwhfbreynmi5wbb5h3pg8emh3bi2tyw7zf_qYzz7l8Whs_ciqd5ikrqexwj9c4yqwnjfcajbfinjldly9xter6propao2114aowksih1pk_Y3kIqJlMe2_tgepsrr4zaystfrxobfdigwwrvzzuhnqaj7k0muyceptgvdirp8wiumcj9tq.jpg)
प्रतिक्रिया