BREAKING:
मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ : उपप्रधानमन्त्री लामिछाने छात्रवृत्तिमा नाम काटिएका विद्यार्थीले पनि बंगलादेशमा पढ्न पाउने प्रधानमन्त्री दाहाल संघीयताको घोर बिरोधी हुन्ः मुख्यमन्त्री यादव आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलुक क्षेत्रमा प्राथमिकता दिन आवश्यक: अध्यक्ष कुँवर काभ्रेको विकट महाभारत गाउँपालिकाको बेरुजु शून्य आँधीका कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १० पुग्यो, ३० हजार घर पूर्णरूपमा क्षतिग्रस्त गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता समाजवादी प्रेस संगठनद्धारा पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी एक -अर्काको काण्ड सेटिङ मिलाउन बालुवाटारमा छलफल जारी छ: ज्ञानेन्द्र शाही ओलीलक्षित आरोपप्रति काँग्रेसले लिखित माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी टीओआर सम्बन्धि बालुवाटार बैठकमा भएन सहमति, साँझ पुनः बस्ने सरकारले कानूनकोकपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम ग¥योः सिटौला मुग्लिन नारायणगढ सडकखण्डमा चारवटा गाडी ठोक्किए, दुई जनाको मृत्यु सिरोहियालाई अदालतमा उपस्थित गराइदै, तेस्रो पटक म्याद थपको तयारी शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमण, कम्तिमा पचास जनाको मृत्यु नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुन्छ: अर्थमन्त्री पुन नीति तथा कार्यक्रम निराशालाई चिर्ने र आशा जगाउने गरी आएको छ: विष्णु पौडेल बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानविन समिति बनाउन समझदारी हुन्छ: प्रधानमन्त्री बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ । प्रतिपक्षीको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित गृहमन्त्रीज्यू मुटू छ कि छैन ? सोधपुछ गर्न पनि किन डराएको ? ज्ञानेन्द्र शाही एसइईको नतिजा असार दोस्रो साता भित्र प्रकाशन गर्ने परीक्षा बोर्डको तयारी प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाविच भेटवार्ता सहकारी ठगीमा संसदीय छानविनमा सहमति जुटाउन दलहरु छलफलमा कांग्रेसले आज सहकारी ठगीविरुद्ध सडक प्रदर्शन गर्दै आजदेखि पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान गुजराजको मनोरञ्जन पार्कमा आगलागी हुँदा २७ जनाको मृत्यु १७ औं संस्करणको आइपीएल क्रिकेटको फाइनल आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुमा समस्या आएपछि अस्पताल भर्ना टी ट्वान्टी अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि नेपालको रोमाञ्चक जित भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान, ५८ सीटका लागि प्रतिष्पर्धा बजेटमा स्रोतबिहीन योजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्छः अध्यक्ष सिंह स्वतन्त्र प्रेस विना स्वतन्त्र न्यायपालिका परिकल्पना गर्न नसकिने प्रधानन्याधीशको श्रेष्ठको भनाइ संसदको गरिमा र ओझ खस्कँदै गएको पूर्वसभामुख सापकोटाको भनाइ सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति प्रहरीले कुशलतापूर्वक राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ: प्रधानमन्त्री राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभामा जाने फेरी कोभिड नाइन्टिनको नयाँ भेरियन्ट देखियो संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउन सभामुखको आग्रह सरकारले देशको आर्थिक विकासमा जोड दिन नसकेको बाबुरामको गुनासो बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छ: अध्यक्ष साह सहकारी पीडितको अनिश्चितकालीन अनसन र धर्ना सुरु गृहमन्त्रीको नाम उल्लेख नगर्ने गरी कार्यदलमा नयाँ प्रस्ताव प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना मिटरब्याज पीडितहरुलाई २१ दिन भित्र उजुरी गर्न जाँचबुझ आयोगको आह्वान घोषणा गरेको कार्यक्रम कार्यान्वयनको सुरसारै नगरेको भन्दै बालेनले सम्झाए सङ्घीय सरकारलाई राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालविच शितलनिवासमा भेटवार्ता संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदल आजपनि छलफलमा सिरोहियालाई आज अदालत उपस्थित गराइदै,  बुँदे प्रष्टिकरण सार्वजनिक अन्तर्राष्ट्रिय न्यायालयले आज इजरायलविरुद्धको मुद्दामा फैसला सुनाउदै गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग विद्यार्थी चढेको जीप मुगुमा दुर्घटना, ११ जना घाइते बुद्धजयन्तीका अबसरमा देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड सप्तरीको महदेवा चिम्टीमा मंगलबार साँझ आगलागी हुँदा एक सय दश घर जलेर नष्ट उपनिर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेता इलाममा केन्द्रित लुम्बिनी प्रदेशका बा¥ह जिल्लाका चार सय बढी स्थानमा डढेलो

लिबियामा बाढीमा मृत्यु भएकाको शव पूर्ण संकलन नहुँदा स्वास्थ्य महामारी आउनसक्ने चेतावनी

 

लिबियामा एक साताअघिको विनाशकारी बाढीले मृत्यु भएकाको शव अझै पूर्ण रूपमा संकलन भइनसकेकाले यसले स्वास्थ्य महामारीको संकट ल्याउन सक्ने उद्धारकर्ताले चेतावनी दिएका छन रु। बाढीले मुख्य क्षति पु¥याएको पूर्वी सहर डेर्नामा अझै आवासीय क्षेत्रका हिलोमा शवहरू रहेको र ती क्षेत्र खाली नगरे स्वास्थ्य समस्या देखिन थाल्ने चेतावनी दिइएको हो । सो सहरमा अझै १० हजार १ सय जना बेपत्ता छन ।  हराएकाहरु जिवित नै उद्धार हुने सम्भावना कम भएकाले खोजीकर्ताहरूले शव संकलनका लागि भवनका भग्नावशेष र समुद्री क्षेत्रमा खोजबिन गरिरहेका छनरु। समुद्री तट क्षेत्रमा नै संकलन गरिएको शवहरूलाई राखिएको छरु। बाढीले डेर्ना सहरमा मात्र मृत्यु हुनेको संख्या ११ हजार ३ सय पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छरु। ड्यानियल नामको आँधीपछि भारी वर्षाका कारण बाँध फुट्दा ‘सुनामी’ जसरी बाढी डेर्नामा पसेर क्षति गरेको हो । बाढीका कारण सहरको एक चौथाइ भाग ध्वस्त भएको छरु।एक साताअघिको विनाशकारी घटनाबाट ४० हजारभन्दा नागरिक पूर्वोत्तर क्षेत्रमा विस्थापित भएका छन । बाढी बीचबाट प्रवेश गर्दा डेर्ना सहर पनि दुई भागमा विभाजित भएको छरु। घटना हुनुअघि यहाँको जनसंख्या १ लाख रहेको बताइएको छरु। बाढीले सहरको ९ सय भवनमा क्षति पु¥याएको छ । 
 

प्रतिक्रिया

छात्रवृत्तिमा नाम काटिएका विद्यार्थीले पनि बंगलादेशमा पढ्न पाउने

छात्रवृत्तिमा नाम काटिएका विद्यार्थीले पनि बंगलादेशमा पढ्न पाउने

प्रधानमन्त्री दाहाल संघीयताको घोर बिरोधी हुन्ः मुख्यमन्त्री यादव

प्रधानमन्त्री दाहाल संघीयताको घोर बिरोधी हुन्ः मुख्यमन्त्री यादव

आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलुक क्षेत्रमा प्राथमिकता दिन आवश्यक: अध्यक्ष कुँवर

आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलुक क्षेत्रमा प्राथमिकता दिन आवश्यक: अध्यक्ष कु…

काभ्रेको विकट महाभारत गाउँपालिकाको बेरुजु शून्य

काभ्रेको विकट महाभारत गाउँपालिकाको बेरुजु शून्य

आँधीका कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १० पुग्यो, ३० हजार घर पूर्णरूपमा क्षतिग्रस्त

आँधीका कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १० पुग्यो, ३० हजार घर पूर्णरूपमा…

गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

समाजवादी प्रेस संगठनद्धारा पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी

समाजवादी प्रेस संगठनद्धारा पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी

एक -अर्काको काण्ड सेटिङ मिलाउन बालुवाटारमा छलफल जारी छ:  ज्ञानेन्द्र शाही

एक -अर्काको काण्ड सेटिङ मिलाउन बालुवाटारमा छलफल जारी छ: ज्ञानेन्द्र शाही