BREAKING:
गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता समाजवादी प्रेस संगठनद्धारा पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी एक -अर्काको काण्ड सेटिङ मिलाउन बालुवाटारमा छलफल जारी छ: ज्ञानेन्द्र शाही ओलीलक्षित आरोपप्रति काँग्रेसले लिखित माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी टीओआर सम्बन्धि बालुवाटार बैठकमा भएन सहमति, साँझ पुनः बस्ने सरकारले कानूनकोकपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम ग¥योः सिटौला मुग्लिन नारायणगढ सडकखण्डमा चारवटा गाडी ठोक्किए, दुई जनाको मृत्यु सिरोहियालाई अदालतमा उपस्थित गराइदै, तेस्रो पटक म्याद थपको तयारी शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमण, कम्तिमा पचास जनाको मृत्यु नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुन्छ: अर्थमन्त्री पुन नीति तथा कार्यक्रम निराशालाई चिर्ने र आशा जगाउने गरी आएको छ: विष्णु पौडेल बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानविन समिति बनाउन समझदारी हुन्छ: प्रधानमन्त्री बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ । प्रतिपक्षीको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित गृहमन्त्रीज्यू मुटू छ कि छैन ? सोधपुछ गर्न पनि किन डराएको ? ज्ञानेन्द्र शाही एसइईको नतिजा असार दोस्रो साता भित्र प्रकाशन गर्ने परीक्षा बोर्डको तयारी प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाविच भेटवार्ता सहकारी ठगीमा संसदीय छानविनमा सहमति जुटाउन दलहरु छलफलमा कांग्रेसले आज सहकारी ठगीविरुद्ध सडक प्रदर्शन गर्दै आजदेखि पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान गुजराजको मनोरञ्जन पार्कमा आगलागी हुँदा २७ जनाको मृत्यु १७ औं संस्करणको आइपीएल क्रिकेटको फाइनल आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुमा समस्या आएपछि अस्पताल भर्ना टी ट्वान्टी अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि नेपालको रोमाञ्चक जित भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान, ५८ सीटका लागि प्रतिष्पर्धा बजेटमा स्रोतबिहीन योजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्छः अध्यक्ष सिंह स्वतन्त्र प्रेस विना स्वतन्त्र न्यायपालिका परिकल्पना गर्न नसकिने प्रधानन्याधीशको श्रेष्ठको भनाइ संसदको गरिमा र ओझ खस्कँदै गएको पूर्वसभामुख सापकोटाको भनाइ सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति प्रहरीले कुशलतापूर्वक राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ: प्रधानमन्त्री राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभामा जाने फेरी कोभिड नाइन्टिनको नयाँ भेरियन्ट देखियो संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउन सभामुखको आग्रह सरकारले देशको आर्थिक विकासमा जोड दिन नसकेको बाबुरामको गुनासो बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छ: अध्यक्ष साह सहकारी पीडितको अनिश्चितकालीन अनसन र धर्ना सुरु गृहमन्त्रीको नाम उल्लेख नगर्ने गरी कार्यदलमा नयाँ प्रस्ताव प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना मिटरब्याज पीडितहरुलाई २१ दिन भित्र उजुरी गर्न जाँचबुझ आयोगको आह्वान घोषणा गरेको कार्यक्रम कार्यान्वयनको सुरसारै नगरेको भन्दै बालेनले सम्झाए सङ्घीय सरकारलाई राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालविच शितलनिवासमा भेटवार्ता संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदल आजपनि छलफलमा सिरोहियालाई आज अदालत उपस्थित गराइदै,  बुँदे प्रष्टिकरण सार्वजनिक अन्तर्राष्ट्रिय न्यायालयले आज इजरायलविरुद्धको मुद्दामा फैसला सुनाउदै गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग विद्यार्थी चढेको जीप मुगुमा दुर्घटना, ११ जना घाइते बुद्धजयन्तीका अबसरमा देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड सप्तरीको महदेवा चिम्टीमा मंगलबार साँझ आगलागी हुँदा एक सय दश घर जलेर नष्ट उपनिर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेता इलाममा केन्द्रित लुम्बिनी प्रदेशका बा¥ह जिल्लाका चार सय बढी स्थानमा डढेलो

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै, बाल अधिकार भने नारामै सीमित

काठमाडौ । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा २०६३ सालपछि भाद्र २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउँदै आइएको छ । यस वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने रहेको छ । सन् १९९० सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो । २०२२ सालदेखि भदौ ४ गते मनाउन शुरू गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । दिवसका अबसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको स्मरण गराएका छन् । उनले विभिन्न  कारणले  बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान जान जरूरी रहेको पनि बताएका छन् ।

प्रतिक्रिया

गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

समाजवादी प्रेस संगठनद्धारा पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी

समाजवादी प्रेस संगठनद्धारा पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी

एक -अर्काको काण्ड सेटिङ मिलाउन बालुवाटारमा छलफल जारी छ:  ज्ञानेन्द्र शाही

एक -अर्काको काण्ड सेटिङ मिलाउन बालुवाटारमा छलफल जारी छ: ज्ञानेन्द्र शाही

ओलीलक्षित आरोपप्रति काँग्रेसले लिखित माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी

ओलीलक्षित आरोपप्रति काँग्रेसले लिखित माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चे…

टीओआर सम्बन्धि बालुवाटार बैठकमा भएन सहमति, साँझ पुनः बस्ने

टीओआर सम्बन्धि बालुवाटार बैठकमा भएन सहमति, साँझ पुनः बस्ने

सरकारले कानूनकोकपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम ग¥योः सिटौला

सरकारले कानूनकोकपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम ग¥योः सिटौला

मुग्लिन नारायणगढ सडकखण्डमा चारवटा गाडी ठोक्किए, दुई जनाको मृत्यु

मुग्लिन नारायणगढ सडकखण्डमा चारवटा गाडी ठोक्किए, दुई जनाको मृत्यु

सिरोहियालाई अदालतमा उपस्थित गराइदै, तेस्रो पटक म्याद थपको तयारी

सिरोहियालाई अदालतमा उपस्थित गराइदै, तेस्रो पटक म्याद थपको तयारी