धादिङको बाङ्गेमा खस्यो पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको बाङ्गेमा खसेको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सडकको माथिल्लो भागबाट खसेको लेदोसहितको पहिरोले दुवैतर्फी यातायात सेवा ठप्प पारेपछि यात्रुहरू बीचबाटोमै अलपत्र…
