फिलिपिन्समा सरकारविरुद्धको आन्दोलन उग्र
एजेन्सी । फिलिपिन्समा सरकारविरुद्धको आन्दोलनले उग्र रुप लिएको छ । फिलिपिन्सका सांसद, उच्च पदस्थ अधिकारी र व्यवसायीहरू संलग्न बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणविरुद्ध आइतबार राजधानी मनिलामा भेला भएका हजारौं…