प्रदेश

गोहीको आक्रमणमा बेपत्ता युवाको मृत शरीर फेला

बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिका– ९ हात्तीसारमा रहेको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवाको पाँच दिनमा शव भेटिएको छ।               …