के धाप ड्याम फुट्न लागेको हो ? यस्तो छ सरकारको तयारी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ । मन्त्रालय मातहतको सिँचाइ विभागअन्तर्गत पर्ने नागमती तथा…
