रास्वपा सचेतक दावीः विश्वमञ्चमा नेपालको आवाज पुर्याउने पहिलो चरणको काम सफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तन र त्यसबाट नेपालले भोगिरहेको संकटबारे विश्वको ध्यानाकर्षण गराएको बताएकी छन्। प्रधानमन्त्री…
