पाल्पाको भगवती मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल
पाल्पा । विजयादशमीको पहिलो दिन घटस्थापनाका दिन पाल्पाको तानसेनस्थित भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजन हरूको घुइँचो लागेको छ । तानसेनस्थित श्री रणउजीरेवरी भगवती मन्दिरमा भक्तजनहरूले देवीको आराधना गर्दै भजन–कीर्तनमा सहभागी…