हिमाली सुनामी प्रभावितलाई बैंक खातामार्फत पैसा दिन संसदीय समितिको सिफारिस
काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी(त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले विपद् पीडितलाई बैंक खातामार्फत प्रत्यक्ष राहत उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ। राहत…
