ब्लग

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

काठमाडौं । शरदयाम शुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पर्यटकहरूको चहलपहल बढेको छ।  मौरिस हर्गोज पदमार्ग हुँदै जाने पर्यटकहरूका कारण यहाँको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको…