फोटो खबर

सर्वाेच्च न्यायालयमा आगजनी

जेनजी आन्दोलनका क्रममा मंगलबार सर्वाेच्च अदालतमा लगाइको आगो आज बिहानबाटै काठमाडौं महानगरपालिकाका दमकलबाट निभाउने प्रयास गरिँदैछ । आगजनीका कारण हिजोबाटै सर्वोच्च अदालत रातभर दन्दनी बलिरहेको छ । आगजनीमा करिब ६०…