म हिमालयका जनताकाे पीडा बोकेर आएको छुः बालेन शाह
प्रधानमन्त्री बालेन शाहले नेपाली समय अनुसार शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई गरेको सम्बोधनको नेपाली अनुवाद- म यहाँ तपाईंहरूसामु हिमालयमा रहेको एउटा टाढाको देश नेपालका तर्फबाट मानवतालाई नजिकैदेखि दिइरहेको चेतावनी…
