राष्ट्र बैंकले ल्यायो नयाँ हजारको नोट, यस्ता छन् नयाँ विशेषता
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रूपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। बिहीबारदेखि चलनचल्तीमा आएको नयाँ नोट ‘सिरिज २०२५’ अन्तर्गतको हो। आकार भने यसअघिको हजार रूपैयाँकै नोटको जस्तो…
