प्रविधि

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्न अन्तर्राष्ट्रिय बोलपत्र टेन्डर आह्वान

काठमाडौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन लागि अन्तर्राष्ट्रिय बोलपत्र टेन्डर आह्वान गरिएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आज अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवाप्रदायक छनोटका निम्ति टेन्डर आह्वान गरेको हो…