मधेशमा चाडपर्व लक्षित सुरक्षा योजना : ७ हजार बढी प्रहरी परिचालन हुने
जनकपुर । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसी प्रभुप्रसाद ढकालका…
