पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा
काठमाडाैं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि निर्वाचनमा पराजित भएकाहरूलाई समेटेर अघि बढ्ने बताएका छन् । महाधिवेशन मतदानस्थलमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै…
