टाइम्स इनर्जीका भवन बगे, १८ कर्मचारीले भागेर ज्यान जोगाए
काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । १८ जना कर्मचारीहरुले भने भागेर ज्यान जोगाएका छन् । सो कम्पनीका ९ वटा…
