Siddarth bankविज्ञापन

बागमती प्रदेश

एआईजी वंशीराजले स्वीकारे इनमसंगको संवाद

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीको कार्यालयमा भेटेसँगै छानबिनको दायरामा आएका सशस्त्रका एआईजी वंशीराज दाहालमाथिको छानबिन सकिएको छ । सशस्त्रका अर्का एआईजी अन्जनीकुमार पोखरेलले जाँचबुझ सकेर गृह मन्त्रालयमा…