समाज

सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेको  हो ।

सोमबार  प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १९ सय रुपैयाँले बढेर १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *