शिक्षा

नेपाललाई शिक्षाको हब बनाउनुपर्छः सभापति देउवा

नेपाललाई शिक्षाको हब बनाउनुपर्छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् । 

सोमवार काठमाडौंमा पार्टीको शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  देवाले नेपालमा राम्रो शिक्षा नभएको र अभिभावकले विदेश पढ्न आफ्ना सन्तानहरु पठाउने गरेको भन्दै  नेपालमै उच्च शिक्षा दिनसक्ने वातावरण बनाउन आग्रह गरे ।

सभापति देउवाले  नेपालमै राम्रो शिक्षा दिनसके विदेशी विद्यार्थी समेत नेपाल पढ्न आउने भन्दै अहिलेको समयमा शिक्षा महत्वपूर्ण रहेको र शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *