मुख्य समाचार

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  १४ सय रुपैयाँले बढेको हो ।  

शुक्रबार प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १४ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रही प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *