वातावरण

समुद्री आँधी काजिकीका कारण भियतनाममा हवाइ र यातायात सेवा अबरुद्ध

एजेन्सी। भियतनामले भीषण समुद्री आँधी ‘काजिकी’ आउनुअघि ५ लाख ८६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थलमा सारिएको छ । आँधीमा कारण हाल १ सय ६६ किमी प्रतिघण्टा वेगको हावा चलिरहेको छ…