समाज

विश्वकर्मा पूजाको अवसरमा भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्दै श्रद्धालु (तस्बिरहरू)

विश्वकर्मा पूजाको अवसरमा भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्दै श्रद्धालु (तस्बिरहरू)

काठमाडौं । आज देशभर निर्माणका देवता विश्वकर्माको पूजा तथा वास्तु दिवस मनाइँदै छ । आश्विन संक्रान्तिका दिन यो दिवस मनाउने गरिन्छ । 

यसदिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । यस्तै, आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रूपमा मनाउने गर्दछन् । यसदिन कलकारखाना तथा गाडीलाई रंगीचंगी पार्नुका साथै विशेष पूजा गर्ने गरिन्छ । 

आजका दिन आफ्नो फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनविश्वास छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *