समाज

बसको ठक्करबाट सप्तरीमा १ जनाको मृत्यु

बसको ठक्करबाट सप्तरीमा १ जनाको मृत्यु

काठमाडौं । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । 

स्थानीय सीतापुरका  ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चाँदनी चोकमा सोही पूर्वतर्फ जाँदै गरेका साइकलमा सवार चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *